Have an account?

Asian Lawyers World Cup Football Tournament

नेपाल बार एशोसिएशन र न्यायाधीश समाज, नेपाल बीच Bar Day 2073 को अवसरमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना र 3rd Asian Football Cup for Lawyers, Asian Lawyers World Cup Football Tournament-23 to 26 March 2017 , Hanoi, Vietnam मा हुन गईरहेको छ । सो खेलमा भाग लिन नेपाल बार अन्तगर्तरहेका विभिन्न बार इकाईहरु बीच मिति २०७३।९।१ गते अन्तर बार र २०७३।९।२ गते नेपाल बार र न्यायाधीश समाज, नेपाल बिच हुने तय भएको छ ।...